• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने

    167
    SHARES



    काठमाडौँ । निर्वाचनपछि प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् ।

    पार्टीको तर्फबाट नेता वर्षमान पुनले सम्बोधन गर्ने केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए । पहिलो दिनको बैठकमा शुभकामना मात्रै दिने भएकाले पार्टीको तर्फबाट पुनले सम्बोधन गर्ने आचार्यले बताए ।

    ‘पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँले जुनसुकै बेला पनि बोल्न पाउने विगतको संसदीय अभ्यास छ । आजको बैठकमा शुभकामना मात्र दिने कार्यक्रम भएकाले पार्टीको तर्फबाट वर्षमान पुनले सम्बोधन गर्नुहुन्छ’, उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ