• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता

    416
    SHARES



    अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा भीम रावलले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार दिउँसो सार्वजनिक पहिलो मत अपडेटअनुसार रावलले ३६४ मतसहित अग्रता लिएका छन् ।

    रावललाई २१४ मतसहित नेकपा एमालेका दीपकबहादुर साउँदले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ओमप्रकाश रावलले २९ मत प्राप्त गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ