• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नन्दनले लिए वेस्ट इण्डिजको पहिलो विकेट

    222
    SHARES



    काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिजविरूद्ध खेलिरहेको नेपालले पहिलो विकेट लिएको छ। नेपालले छैटौं ओभरको तेस्रो बलमा विकेट लिएको हो।

    नन्दन यादवको बलिङमा वेस्ट इण्डिजका ब्रान्डन किङ कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्। आउट हुनुअघि किङले १७ बलमा २२ रन बनाएका थिए। उनले ४ चौका प्रहार गरे।

    किङको विकेटपछि वेस्ट इण्डिजको ब्याटङमा शिम्रोन हेटमायर आएका छन्। १३४ रनको लक्ष्य पछ्याइरहेको वेस्ट इण्डिजले पावरप्ले सकिँदा ४४ रन बनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ