• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    त्रिभुवन विमानस्थल गेटबाहिर प्रदर्शनमा उत्रिए ज्ञानेन्द्र शाहको स्वागतका लागि पुगेका राजावादी

    272
    SHARES



    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरूले प्रदर्शन गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भेला भएका उनीहरूले प्रदर्शन गरेका हुन् ।

    पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।

    राजावादीहरूले भेला भएपछि उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।

    राजावादीहरुले शाहलाई र्‍यालीसहित त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि ठाउँ ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ