• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए, मोटरसाइकलमा आगलागी

    1K
    SHARES



    काठमाडौँ । काठमाडौंको जमलमा तीन वटा सवारी साधन ठोक्किएका छन्।

    मंगलबार मध्याह्न साढे १२ बजेतिर भ्यान, मोटरसाइकल र स्कुटर ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    उनका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्।

    उनको उपचारको लागि ट्रमा सेन्टर लगेको एसपी भट्टराईले बताए। घाइतेको अवस्था सामान्य रहेको उनले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ