काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा अध्यक्ष सहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार नै अगाडि देखिन्छन् ।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको टक्कर छ ।
यस्तो छ प्रारम्भिक मत परिणाम–
अध्यक्ष
केपी शर्मा ओली : १५६
ईश्वर पोखरेल : ६७
उपाध्यक्ष
विष्णु प्रसाद पौडेल : १७३
पृथ्वीसुब्बा गुरुङ : १७१
रामबहादुर थापा बादल : १५३
गोकर्ण राज विष्ट : १३३
रघु जी पन्त : १२३
गुरु प्रसाद बराल : १०९
विन्दा पाण्डे : ९८
पर्शुराम मेघि गुरुङ्ग : ४७
टकं प्रसाद कार्की : ४३
अरुण नेपाल : ३८
भिम प्रसाद आचार्य : २७
महासचिव
शंकर पोख्रेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे :१०८
उपमहासचिव
लेखराज भट्ट : १४७
योगेश भट्टराई : १४०
रघुविर महासेठ : १२६
विष्णु प्रसाद रिमाल : १०५
आनन्द प्रसाद पोख्रेल : ७१
वैजनाथ चौधरी : ५४
राजेन्द्र प्रसाद गौतम : २६
सचिव
पद्मा कुमारी अर्याल : १५२
महेश बस्नेत : १५०
छविलाल विश्वकर्मा : १४५
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८
खगराज अधिकारी : १३२
राजन भट्टराई : ११३
यामलाल कँडेल : १२८
भानुभक्त ढकाल : १०७
गोकुल प्रसाद बास्कोटा : १०४
कर्णबहादुर थापा : ९३
ठाकुर प्रसाद गैरे : ९३
रचना खड्का : ८३
विनोद प्रसाद ढकाल : ८२
अग्नि प्रसाद खरेल : ७७
लाल बाबु पण्डित : ७३
कृष्ण गोपाल श्रेष्ठ : ५९
पुरुषोत्तम पौडेल : ५९
पेम्वा लामा : ५०
इन्द्रलाल सापकोटा : ४१
प्रतिक्रिया