• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    म्पादेवीमा हाइकिङ गर्दै गर्दा भारतीय राजदूत बेहोस

    1.2K
    SHARES



    काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चम्पादेवी हाइकिङ जाने क्रममा अचेत भएका छन्।

    शनिबार बिहान चम्पादेवीतर्फ हाइकिङमा निस्किएका राजदूत श्रीवास्तव अचानक अचेत भएपछि तत्काल उद्धारको तयारी थालिएको हो।

    प्रहरी उच्च स्रोतका अनुसार उनलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ। अचेत हुनुको कारणबारे भने हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

    राजदूतको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ