• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    खेलकुदमन्त्री चौधरीलाई कांग्रेस कार्यालयमै कालोझण्डा, राजीनामा माग

    2.5K
    SHARES



    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीविरुद्ध नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरिएको छ। बिहीबार केही प्रदर्शनकारीले उनलाई कालोझण्डा देखाउँदै नाराबाजी गरेका हुन्।

    बाहिरबाट आएका एक समूहले कांग्रेस पार्टी कार्यालय परिसरमै नाराबाजी गर्दै खेलकुदमन्त्री चौधरीको विरोध गरेका थिए। प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ जस्ता नाराहरू लगाएका थिए।

    विरोध प्रदर्शनको कारण स्पष्ट नभए पनि चौधरीविरुद्ध असन्तुष्टि बढ्दै गएको देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ