• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सोलुखुम्बुमा हिमताल फुटेरै लेदोसहितको बाढी आएको पुष्टि

    1.6K
    SHARES



    काठमाडौँ। सोलुखुम्बुमा आएको लेदोसहितको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ।

    शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा आएको लेदोसहितको बाढी हिमताल फुटेका कारण आएको पुष्टि भएको हो।

    पालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत निरीक्षण गरेको भिडिओ प्रसारण गरेको छ। उक्त निरीक्षण पछि टासिलाप्चा बेसक्याम्प नजिकै रहेका ताल फुटेर बाढी आएको पुष्टि भएको हो।

    यस्तै अब थप जोखिमको सम्भावना पनि नरहेको पालिकाले जनाएको छ। ४० वर्ष अगाडि पनि यस्तै पोखरी फुटेर भेलबाढी आएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया