• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माछापुच्छ्रे बैंकको बालाजुस्थित एटीएम फोर्ने एक युवक पक्राउ

    397
    SHARES



    काठमाडौँ। काठमाडौँको बालाजुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका-१ घर भई हाल काठमाडौँको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    उनलाई आइतबार दिउँसो एटीएम फुटाउँदै गर्दा फलामको रडसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बैठालाई प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ