काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको भन्दै आफुलाइ यस्ताे बताएका छन् ।
आयात/ निर्यात घटेकाे र लक्ष्यअनुसार राजश्व नउठेर अर्थतन्त्र डामाडोल अवस्थामा रहेको बताएका छन् ।
ओलीले भने,’बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए । ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोकेर धाउँदैधाउँदै काम गर्न पाएनन्’ ।
प्रतिक्रिया