• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज मौद्रिक नीति सार्वजनिक नहुने

    0.9K
    SHARES



    काठमाडौं। शुक्रबार सार्वजनिक हुने भनिएकाे रोकिएको छ । आज सार्सवजनिक गर्ने भनिएकाे माैद्रिक नीतिमाथि ञ्चालक समितिमा छलफल गर्ने समय कम भएकाे भन्दै तत्काललाई रोकिएको हाे ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो।

    राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्रधामन्त्री केपी शर्मा ओलीसफ  आर्थिक सल्लाहकारमा डा. युवाराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो ।

    राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्रीलाई ब्रिफिङ गराइएको थियो । सोही अनुसार शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक राखेर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया