• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    शेखर–गगन समूह बाट प्रदीप पौडेललगायत तीन जना मन्त्री बन्दै

    1.2K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । सोमबार शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले तीन जना मन्त्रीको नाम टुंगो लगाएको हो ।

    जसमा प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारी रहेका छन् । पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ