काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयसानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा नया सरकार गठनबारे छलफल हुनेछ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया