काठमाडौँ । जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत नदिने भएकाे छ । जनमत पार्टिकाे बिहीबार बसेकाे संसदीय दलकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेकाे एक नेताले बताए ।
साथै जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया