• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)

    1.1K
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ । जसपाले पार्टीले बिहीबार अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो ।

    जसमा २ सय १५ जना रहेकाे केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित नाै जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् । बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

    जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनमा यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ