काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सो विधेयक मंगलबार प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा १ सय १३ को उपधारा २ अनुसार उक्त विधेयक प्रमाणीकरण गरीएकाे हाे ।
प्रतिक्रिया