• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त

    1.8K
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । बैंकको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि नै लागू हुने गरि पोखरेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा पोखरेललाई नियुक्त गरेकाे हाे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ