काठमाडौँ। अरकाराले वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए बिनाधितो ऋण सुविधा दिने कार्यक्रम ल्याएको छ । रेमिट्यान्सलाई औपचारिक क्षेत्रबाट भित्र्याउन पनि सरकारले यो कार्यक्रम ल्याएको सरकारको दाबी छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले वैशाख ३० गते सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएकाे छ ।
प्रतिक्रिया