काठमाडौं । आज सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ तोकेको छ ।
यसअघि आइतबार तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छ । वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै चाँदीको भाउ पनि तोलाको १० रुपैयाँ घटेको छ ।
प्रतिक्रिया