• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

    872
    SHARES



    बझाङ । बझाङ-१ प्रदेश सभामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । मतगणना अन्तिम चरणमा पुग्ने लाग्दा पनि एमालेको अग्रता कायमै रहेको हो ।

    २८ हजार ५ सह्य ६८ सदर मत गन्दा एमालेले ३ सय ४२ मतको अग्रता बनाएको छ । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १ सय ३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७ सय ६१ मत ल्याएका छन् ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७ सय ९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १० मत ल्याएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ