• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिंहदरबार प्रवेशको पास अब अनलाइनबाटै

    1.2K
    SHARES



    काठमाडौं । अब अनलाइनबाट सिंहदरबार प्रवेशको पास पाइने भएको छ । सिंहदरबार प्रवेशका लागि अनलाइनबाट पास पाइने भाको हो ।

    गृह मन्त्रालयले आज आइतबार एक सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै सिंहदरबार प्रवेश पास पाइने जानकारी गराएको हो । तत्कालका लागि गृह मन्त्रालयमा काम भएर जानेहरूले मात्रै अनलाइनबाट पास लिन सक्ने सुचनामा भनिएको छ ।

    मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए । त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई-गेट पास जारी हुने सुचना मार्फत जानकारी गराइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ