• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    बिद्युत सर्ट भएर अटोमोवाइल्समा आगलागी, ७ पसलमा क्षति

    330
    SHARES



    काठमाडौँ । बिद्युत सर्ट भएर अटोमोवाइल्समा आगलागी हुँदा ७ पसलमा क्षति भएको छ । काठमाडौँको शंखमुलमा भएको आगलागीमा ७ पसलमा क्षति भएको प्रारीले जनाएको छ ।

    दोभानपुलस्थित विशाल केसीले सञ्चालन गरेको देवी अटोमोवाइल्स प्रालिमा विद्यूत सर्ट भएर आगलागी हुँदा सँगै रहेका टहरामा सञ्चालित बाबा ठाकुर मोटरसाइकल वर्कसप, जय बजरङगवली पान पसल, माछा पसल, एक खाजा पसल, किराना तथा तरकारी पसल, मासु पसल, फास्टफुड रेस्टुरेन्ट र दुई वटा घरका भित्तामा क्षति भएको प्रहरीले जनाएको छ ।

    स्थानीयवासी, प्रहरीको सहयोगमा आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको काठमाडौँ प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ