• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय, सरकारका विरोधीलाई समर्थन गरेको आरोप

    1.5K
    SHARES



    काठमाडौँ। सरकारका विरोधीलाई समर्थन गरेको आरोपमा इरानका र्‍यापरलाई मृत्यू दण्डको सजाय सुनाइएको छ । र्‍यापर तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेको भन्दै मृत्यु दण्डको सजाय सुनाइएको उनका वकिलले पुष्टि गरेका छन् । 

    २०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए ।   

    सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनका अनुसार र्‍यापरले सजाय विरुद्ध अपील गर्नेछन् । यसबारे इरानी सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन

    सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परे पछि उनले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया