काठमाडौं । साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक २.१८ अंक बढ्यो ।
सो अवधिमा नेप्से २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुग्यो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढ्यो ।
आजको सेसनमा ६ हजार ५ सय ५० कित्ता शेयर किनबेच हुँदा २२ स्टकको ३६ लाख २९ हजार ३ सय ६६ रुपैयाँको कारोबार भयो ।
जसमध्ये १४ स्टकको मूल्य बढेको भने ८ स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया