• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रिय आविष्कार केन्द्रद्वारा दाँत कोट्याउने सिन्का बनाउने मेशिन उत्पादन

    1.2K
    SHARES



    काठमाण्डाै । दाँत कोट्याउने सिन्का पनि विदेशबाट ल्याँउदा ठुलो रकम विदेसी रहेका बेला राष्ट्रिय आविश्कार केन्द्रले सिन्का उत्पादन गर्ने भएको छ । मेसिन बनाएसँगै अब दाँत कोट्याउने सिन्का नेपालमै उत्पादन हुने आविश्कार केन्द्रले जानाएको छ ।

    सिन्का उत्पादनगर्ने ८ वटा मेसिनको एक सेट हुनेछ भने एक सेटको मूल्य १८ लाख हुने केन्द्रका प्रमुख महाबिर पुनले बताएका छन् । 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ