• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बझाङको उपनिर्वाचनमा भोट नहाल्ने नेसपाको निर्णय, इलाम-२ मा पहिचान पक्षधरलाई समर्थन

    1.3K
    SHARES



    काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले बझाङमा हुने प्रदेश सभाको उप- निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो ।

    नेसपाले इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा भने यसअघिनै पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय सरिसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ