• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ‘सबैको सहमतिमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जान सकिन्छ’

    1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको सहमतिमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीमा जान सकिने बताएका छन् ।

    विद्यामान शासकीय स्वरूपले राष्ट्रिय मुद्दाको निकास दिन नसक्ने निष्कर्ष निकाल्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताएका हुन् ।

    बुधबार काठमाडौँमा पत्रकारसँग कुराकानी गर्दै सबैभन्दा उपयुक्त प्रणाली संसदीय व्यवस्था भएपनि अहिलेसम्मको अनुभवले प्रभावकारी परिचालन हुन नसकेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ