• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    काम गर्न नसके हामी सरकारबाट आफैँ हट्छौँ- रास्वपा

    1.8K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्न नसके पार्टीका मन्त्रीहरूले सरकार छाड्ने बताएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले आफूहरू अरू पार्टीले गरेजस्तो गल्ती गर्न नभएको बताए ।

    उनले भने, ‘हामीले सुशासन कायम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो । राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ भन्ने विश्वासका साथ आएको छौँ । हामी जुन दिन काम गर्न सक्दैनौंं । त्यो दिन सत्ताबाट हट्नेछ ।’

    उनले तुलनात्मक रूपमा संविधान दक्षिण एसियाकै सबैभन्दा राम्रो बनाएकाले बचाउनको लागि गठबन्धन गर्न आग्रह गरे। उनले प्रश्न गरेर मात्रै नहुने भएकाले सरकारमा गएर काम गरेर देखाउने  बताएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया