• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    माओवादीले प्रत्यक्ष निर्वाचनबाटै केन्द्रीय सदस्य चुन्ने

    1.2K
    SHARES



    काठमाडौं । माओवादी केन्द्रले निर्वाचनबाटै केन्द्रीय सदस्यहरु चुन्ने भएको छ ।

    मंगलबारदेखि जारी विधान सम्मेलनमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी र कमिटीको निर्वाचनबाट पदाधिकारी चुन्ने बताएका हुन् ।

    माओवादीमा १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । केन्द्रीय समितिको एक तिहाई स्थायी समिति हुनेछ भने ११ जनाको कार्यालय बनाउने प्रचण्डले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ