• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हिमालयन गोरखा नेटको अनुमति पत्र खारेज

    1.2K
    SHARES



    काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले श्री हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज गरेको छ ।

    प्राधिकरणका अनुसार गोरखा नेट प्रालिले अनुमति पत्र नवीकरण गर्न नचाहेकाले खारेज भएको हो ।

    गोरखा हरामटारी ६ अनुमति पत्र न.फि.ज १.१२८ अनुमति खारेज भएको सबैमा जानकारी गराइएको छ ।

    प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ,’ गोरखा नेट प्रालिले सूचना जारी गरेको ३० दिन भित्रमा तिर्नुपर्ने रकम बुझाउनुपर्ने छ ।

    सूचना जारी गरेको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ