• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्पोरेट विजनेश

    भूकम्प पीडितलाई रिलायबल नेपाल लाइफको सहयोग

    2.1K
    SHARES



    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्ने भएको छ ।

    इन्स्योरेन्सले नलगाड नगरपालिकालाई पाँच लाख बराबरको न्यानो कम्बल सहयोग गर्ने भएको हो ।

    कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई पनि उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ