• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्पोरेट विजनेश

भूकम्प पीडितलाई रिलायबल नेपाल लाइफको सहयोग

3.8K
SHARES



रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्ने भएको छ ।

इन्स्योरेन्सले नलगाड नगरपालिकालाई पाँच लाख बराबरको न्यानो कम्बल सहयोग गर्ने भएको हो ।

कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई पनि उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ