• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कभर स्टोरी समाचार

    इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीलाई सुरक्षित स्थानमा सारियो (नामसहित)

    5.4K
    SHARES

    काठमाडौँ । इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ ।

    इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको हो ।

    इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

    इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको भने मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया