• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    4.2K
    SHARES



    काठमाण्डाै। आज पनि सुनको भाउ ७ सयले घटेको छ ।

    तोलामा आज सुन १ लाख ९ हजार ३ सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ रहेको थियो । आज चाँदीको पनि भाउ घटेको  छ ।

    तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय  ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ