• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

5.3K
SHARES



काठमाण्डाै। आज पनि सुनको भाउ ७ सयले घटेको छ ।

तोलामा आज सुन १ लाख ९ हजार ३ सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ रहेको थियो । आज चाँदीको पनि भाउ घटेको  छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय  ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ