• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खुल्यो नारायणगढ-मुग्लिन सडक खण्ड

    112
    SHARES



    चितवन । पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

    आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

    वर्षाका कारण केही दिनयता यो खडकखण्ड प्रभावित हुँदै बएको छ । सडकखण्डका विभिन्न स्थानमा बेलाबेलामा सानो पहिरोसहित ढुंगा खस्ने क्रम जारी छ । मेसिनले पहिरो पन्छाउँदै सवारी साधन सञ्चालनमा ल्याउने गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया