• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    के छ सरकारको सय दिने उपलब्धि ? पूर्णपाठसहित हेर्नुहोस्

    315
    SHARES



    काठमाडौँ । सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। शनिबार सिंहदरबारमा एक कार्यक्रम गरी सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।

    सरकार गठन भएको दिन २०८२ चैत १३ गते बसेको मन्त्रिपरिषद बैठकले शासकीय सुधारका लागि १०० दिने कार्यसूची स्वीकृत गरेको थियो।

    सरकार प्रवक्ता पोखरेलले एक सय कार्यसूचीअन्तर्गका प्रत्येक क्रियाकलापको विस्तृतीकरण गरी समयसीमा,जिम्मेवार मन्त्रालय तथा निकाय र कार्यसम्पादन सूचक निर्धारण गरी प्रधानमन्त्री कार्यालयबाटै अनुगमन, समन्वय र सहजीकरण भएको बताए।

    सरकारले भ्रष्टाचार विरूद्ध कठोर कदम चालिएको, वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणको कसुरलाई कानुनी दायरामा ल्याइएकोदेखि सैयौं कर्मचारीहरूलाई कारबाही गरिएको विषय सय दिने उपलब्धिमा समेटेको छ।

    हेर्नुस् पूर्णपाठः

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ