• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री बालेन प्रस्तावक

    239
    SHARES



    काठमाडाैँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

    उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ । उनकाे प्रस्तावक प्रधानमन्त्री बालेन शाह रहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ