• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विश्वकप हेर्न मेक्सिको हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फर्काइयो

    410
    SHARES



    काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न मेक्सिको हिँडेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले फिर्ता पठाएको छ ।

    मंगलबार बिहान उनीहरू त्रिभुवन विमानस्थल पुगेका थिए, तर अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको प्रस्थान गर्ने अनुमति दिएनन् ।

    अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले उनीहरुको राहदानी ‘वाच लिस्ट’मा रहेको हुनाले फर्काइएको जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा अध्यागमन विभागले उनीहरूको राहदानी ‘वाच लिस्ट’मा राखेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ