• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालकाे बन्दीप्रत्यक्षीकरण रिट खारेज

    364
    SHARES



    काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ।

    बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनीहरूकाे बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो।

    उनको रिहाई माग गर्दै पत्नी आयुष्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। उनीहरूलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै रिहाको माग गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ