• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    साँखुमा प्रहरीले चलायो गोली, थप विवरण आउन बाँकी

    0.9K
    SHARES



    काठमाडौँ । काठमाडौँको साँखु क्षेत्रमा प्रहरीले गोली चलाएको छ।

    लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो ले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराई ले जानकारी दिए।

    ‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलेको भन्ने सूचना आएको छ,’ उनले भने। घटनामा कति राउन्ड गोली चलाइएको हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ