• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता, पछ्याउदै नरेश भण्डारी

    639
    SHARES



    काठमाडौँ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम राखेका छन्। मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार १२४५ मत गणना गर्दा शाहीले ५४१ मत प्राप्त गरेका छन्।

    उनीसँग प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी छन्। उनले ४३५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिनिता कठायतले ९ मत प्राप्त गरेकी छन्। मतऊणना जारी छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ