काठमाडौँ । झापा क्षेत्र नम्बर-५ मा ५५ प्रतिशत मत खसेको छ ।
दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटकको निर्वाचनमा झापा–५ चौतर्फी चासोको विषय बनेको छ ।
विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको हो ।
प्रतिक्रिया