• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    धापासी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् मतदान

    202
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। काठमाडौंको क्षेत्र नम्बर-५ स्थित धापासी निमावि, फैमालचुली केन्द्र पुगेर बिहानै प्रधानमन्त्री कार्कीले मतदान गरेकी हुन्।

    बिहीबार प्रधानमन्त्री कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह पनि गरेकी छन्।

    ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु,’ प्रधानमन्त्री कार्कीले फेसबुकमा लेखेकी छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ