• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

    1.5K
    SHARES



    दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री निर्वाचित भएकी छिन् । झाँक्रीले ६३०३ मतभार प्राप्त गरी विजयी भएकी हुन् ।

    नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुुनावी मैदानमा होमिएकी थिइन् ।

    जसमा प्रदेशसभा तर्फ महिला ३० र पुुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा प्रदेशसभा तर्फ ५ र स्थानीय तहतर्फ २१७ मतदातामध्ये ९ मतदाता अनुपस्थित रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ