• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रौतहट-२ मा अफताब आलमका छोराले दिए कांग्रेसबाट उम्मेदवारी

    431
    SHARES



    रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् ।

    उनी स्वर्गीय कांग्रेस नेता अफताब आलमका छोरा हुन् । मंगलबार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता चलिरहेको छ ।

    सो क्रममा उनले कांग्रेसले फिरदोसलाई उम्मेदवार बनाएको हो । यसअघिको निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए । त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका उनी किरण साहसँग पराजित भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ