रौतहट । नेपाल सद्भावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका अनिलकुमार झा नेपाली कांग्रेसबाट चुनाव लड्ने भएका छन् ।
कांग्रेसले उनलाई रौटहट–१ मा टिकट दिएको छ । झाले कांग्रेसबाट चुनाव लड्न लागेको पुष्टि गरे । तर सद्भावन पार्टी पनि कायमै रहेको उनले बताएका छन् ।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चुनाव लड्दैछन् ।
प्रतिक्रिया