• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राष्ट्रपति पुत्री र पूर्वराष्ट्रपति पुत्र कांग्रेसका समानुपातिक उम्मेदवार

    221
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी पुत्री र पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्रलाई समानुपातिकतर्फको बन्दसूचीमा राखेको छ ।

    कांग्रेसले पौडेलपुत्री संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति डा. यादवका पुत्र डा. चन्द्रमोहन यादवलाई उम्मेदवार बनाएको हो ।

    कास्कीकी संज्ञाको नाम ६२ नम्बरमा छ भने धनुषाका डा. चन्द्रमोहनको ७६ नम्बरमा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ