• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कागजी प्रक्रिया पूरा गर्न अदालत पुगे रवि लामिछाने

    643
    SHARES



    बुटवल । गौतमबुद्ध विमानस्थल हुस्सुका कारणले बन्द भएपछि चितवन हुँदै सडक मार्गबाट रुपन्देही पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गर्नका लागि जिल्ला अदालत पुगेका छन् ।

    उनलाई उच्च अदालत बुटवलले धरौटीमा छाड्ने आदेश दिएपछि अहिले जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरिरहेका छन् ।

    लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ