• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बालकोटमा गोली चल्यो, २ जना घाइते, नयाँ बानेश्वरमा आज पनि अश्रुग्याँस प्रहार

    1.7K
    SHARES



    काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । यस्तै नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ ।

    स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो । प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

    प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्युकाबीच युवाहरू प्रदर्शनमा आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ