• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    669
    SHARES



    काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलाको पहिरो पन्छाएपछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

    आइतबार बिहानै यो खण्डमा पर्ने तुइनखोला नजिकै पहिरो खसेको थियो । पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    ‘मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाइसकेपछि बिहान ११ बजे सडक दुवैतर्फ सञ्चालनमा आएको छ ,’ सडक डिभिजनले भनेको छ,‘ढुङ्गा खस्ने क्रम कायमै सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ